नेपाली राजदुत शर्मा र भारतिय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

काठमाडाैं,

भारतीय विदेशमन्त्री जयशंकर र नेपाली राजदूत शर्माबीच बिहिबार भेटवार्ता भएकाे छ। दिल्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंखर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट गरेका छन्।

उक्त भेटपछि सामाजिक सञ्जाल ट्विटरमा मन्त्री जयशंकरले बहुपक्षीय साझेदारीको विषयमा छलफल भएको उल्लेख गरेका छन्।

‘हाम्रो गहिरो र बहुपक्षीय साझेदारीको ’boutमा छलफल भयो। आगामी दिनमा यसलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छौं,’ जयशंकरले लेखेका छन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like