Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ

काठमाडौं उपत्यकामा आज यस वर्षको अहिलेसम्मकै कम तापक्रम मापन भएको छ । आज बिहान पौने आठ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । यसअघि २७ मंसिरमा काठमाडौंको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिनमा जाडो बढ्ने क्रममा रहेकाले […]

जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै

जाडो बढेसँगै हिमाली जिल्ला मनाङको तापक्रम दैनिक घट्दै गएको छ । मङ्सिरको अन्तिम साता आइपुग्दा यहाँको तापक्रम घटेर माइनस १६ डिग्री सेल्सियस पुगेको छ । बिहानीपखको तापक्रम माइनस आठदेखि १० को हाराहारीमा भए पनि रातिमा करिब माइनस १६ देखि १८ डिग्रीसम्म पुग्ने गरेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङ सदरमुकाम चामे आसपासका […]

गर्मी बढेपछि विरगञ्जका विधालय थप एक साताका लागि बन्द

२६ जेठ, काठमाडाैं गर्मी कम नभएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरू थप एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ। यसअघि गर्मीका कारण बालबालिकाहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गते सम्म महानगरमा रहेका बालविकासदेखि कक्षा १२ सम्म पठनपाठन हुने सबै  सामुदायिक र संस्थागत विद्यालय बन्द गरेको थियो । महाशाखा […]

पश्चिमी वायु प्रभावका कारण देशका विभिन्न स्थानमा हल्का वर्षा

काठमाडाैं, हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त वायुका कारण अहिले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ।  

गण्डकी, कोशी र वाग्मती प्रदेशको केही स्थानमा चट्याङसहित वर्षाकाे सम्भावना

काठमाडाैँ, हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले बदली र वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार बिहीवार सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै गण्डकी, कोशी र वाग्मती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा […]