Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

नेपाल-भारत व्यापार सम्मेलन काठमाडौंमा सुरू

काठमाडौं। नेपाल-भारत व्यापार सम्मेलन काठमाडौंमा सुरु भएको छ । सोमबार सुरु गरिएको उक्त कार्यक्रममा नेपाल र भारतका लगानीकर्ता र व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको छ । कार्यक्रममा बोल्दै सिस्टर निभेडिटा युनिर्भसिटीका चियरमेन सत्यम राय चौधरीले नेपालमा आफूले राम्रो पर्यटनको सम्भावना देखेको बताएका छन् । ‘नेपालमा पर्यटन क्षेत्रमा लगानीको राम्रो वातावरण छ, नेपाल पर्यटकहरुको लागि आकर्षकको गन्तव्य हो’, […]

दिन दाहाडै सडकमै बेवारिसे शब भेटियाे

चितवन, ४-कार्तिक भरतपुर स्थित भाटभटेनी नजिक राजमार्गकै छेउकाे ढलमा टाउकाे गढेकाे अवस्थामा बेबारिसे शब भेटिएकाे छ। शब संगै मासुकाे झाेला पनि भेटीएकाे छ । उक्त शब अटाे चालककाे हुनसक्ने बताइएकाे छ तर पुष्टी भैनसकेकाे इलाका प्रहरी कार्यलय इन्चार्ज  बशन्त पाण्डेले बताउनु भयाे । अहिले शबलाइ पाेष्टमार्टम काे लागी भरतपुर अस्पताल लैजाने तयारि गरेकाे प्रहरीले बताएकाे […]

दुर्गा प्रसाईको चितवन अभियानले गर्यो चाँडबाँड लक्षित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम

चितवन कात्तिक-२ समाजसेवी तथा सफल मेडिकल व्यवसायी दुर्गा प्रसाई संयोजक रहेको राष्ट्र, राष्ट्रियता, धर्म, सस्कृति र नागरिक बचाउ महाअभियान-चितवनले आउदै गरेको चाँडबाँड लक्षित शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । बैङ्क तथा वित्तीय संस्थाको ज्यादती विरुद्ध खरो उत्रीएको अभियान ले पछिल्लो समय तस्कर भन्दै तिन ठुला मारवाडी ग्रुपको तस्बिर सार्बजनिक गरेपछि दुर्गा प्रसाई बिरुद्ध एमाले पनि […]

दालमोठ र भुजिय हानिकारक

दालमोठ र भुजियालाई प्राय: घरमा स्न्याक्सको रुपमा प्रयोग गरिएको देखिन्छ । चाडपर्व, भेला, जमघटमा दालमोठ र भुजिया हुने नै गर्छ । यसलाई बच्चादेखि वृद्धसम्मले रुचाएको पाइन्छ । चियासँग होस् वा कोल्ड ड्रिंकसँग वा मदिरासँग नै किन नहोस्, दालमोठ र भुजियालाई स्न्याक्सको रुपमा लिइएकै हुन्छ । पकाइरहन नपर्ने, मीठो पनि त्यसैले हत्तपत्त खानको लागि यो सजिलो […]

क्याफेमा लगाइदिए आगो

भारतको मध्ये प्रदेशस्थित इन्दोरमा एउटा अनौठो घटना भएको छ । त्यहाँ एकजना पाको उमेरका व्यक्तिले एउटा क्याफेमा आगो लगाइदिएका छन् । काकाले क्याफेमा आगजनी गर्नुको कारण चाहिं अनौठो छ । त्यहाँ ग्राहक बनेर आउने युवती तथा महिलाहरुले चुरोट पिएको देख्दा उनलाई फिटिक्कै मन परेन । एकदमै रिस उठेपछि उनले मन थाम्न सकेनन् र क्याफेमै आगो […]