आज पछिल्लाे २४ घण्टामा सात जनामा थप काेराेना संक्रमित

काठमाडाैं,

पछिल्लो २४ घण्टामा सातजना कोरोना संक्रमित थपिएका छन् ।

७८८ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज आठजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like