मलेसियाविरूद्ध नेपाल ५० रनमै अलआउट

काठमाडाैं,१५ जेठ

घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपाल ५० रनमै अलआउट भएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १६ ओभर ५ बलमा नेपालले सबै विकेट गुमायो । नेपालका लागि सम्झना खड्काले १३ तथा ज्योती पाण्डेले ११ रन जोडे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाका लागि निक नुरले ३ विकेट लिँदा एना हमिजा र ऐसा एलेसा र महिराज इस्मालिले समान २-२ विकेट लिएका थिए।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like