१६ जेठ, काठमाडाैं
आज मङ्गलबार नेपाली बजारमा सुनकाे मुल्य दुई हजार ४०० रूपैँयाले बढेकाे छ।
आज छापावाल सुन ताेलामा एक लाख १० हजार ५०० रूपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
तेजाबी सुन तोलामा एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।