५३.१६ अंकले सेयर बजारमा गिरावट

समाचार शेयर गर्नुहोस्

१६ जेठ, काठमाडौं

आज सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्जको बजार परिसूचक ५३.१६ अंक घटेर बजार बन्द भएको छ ।

मंगलबार १८८८.६१ विन्दुमा झरेको बजारमा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो ।

९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने ३ वटाको स्थिर रह्यो ।

मंगलबार कारोबार रकम २ अर्ब ३० करोड नाघेको छ।७० लाख ७४ हजार कित्ता सेयर ४० हजार ६३४ पटक खरिदबिक्री हुँदा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको