रेशम चाैधरीकाे आममाफीविरूद्ध सर्वाेच्चमा रिट दर्ता

काठमाडाैं,

टिकापुर घटनामा तीनै तहको अदालतले दोषी ठहर गरेका रेशम चौधरीलाई सजाय माफी दिएर रिहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

रिटको पेशी बुधबारका लागि तोकिएको सर्वाेच्चका प्रवक्ता विमल पाैडलले जानकारी दिएका छन्।

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलसजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आमाफी दिएका हुन्।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like