चितवनमा ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु

समाचार शेयर गर्नुहोस्

१७ जेठ,‌‌‌‌‌‌‌चितवन

पूर्व-पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक ट्रकले ठक्कर दिदाँ साइकलयात्रीको मृत्यु भएको छ ।

मंगलबार राति लोथरबाट नारायणगढतर्फ आउँदै गरेको बाप्र०३-००१ख १८६३ नं को ट्रकको ठक्करबाट  राप्ती–४ का ६५ वर्षीय हरि पाण्डे भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा गए राति नै मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको