१७ जेठ, काठमाडाैं
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हुने आफ्नाे ४ दिने औपचारिक भारत भ्रमण’bout राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका छन् ।
बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर प्रधानमन्त्री प्रचण्डले आज देखी हुने आफ्नाे भारत भ्रमण’bout राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराएका हुन्।
प्रधानमन्त्री प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १ : २५ बजे प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।