सेयर बजार १६.५४ अंकले बढ्याे

समाचार शेयर गर्नुहोस्

१८ जेठ, काठमाडाैं

आज (बिहिबार) नेप्से परिसूचक दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से १६.५४ अंकले बढ्दा नेप्से इन्डेक्स १८६६.३४ विन्दुमा पुगेको हो ।

नेप्से बढेको दिन अघिल्लो दिनको तुलनामा कारोबार भने उल्लेख्य मात्रामा घटेको छ । आज ६१ लाख २८ हजार कित्ता सेयर कूल १ अर्ब ६५ करोड ४६ लाख बराबरमा किनवेच भएको छ ।

बिहीबार १७१ कम्पनीको मूल्य बढ्दा ३७ कम्पनीको घट्यो भने ११ को स्थिर रहृयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको