भारतबाट पेट्राेलियम पदार्थकाे मुल्य बढेर आयाे , के कति बढ्याे ?

समाचार शेयर गर्नुहोस्

१९ जेठ, काठमाडाैं

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ४ पैसा र डिजेलमा २ रूपैयाँ ११ पैसा बढाएर पठाएको छ।

त्यस्तै, हवाइ इन्धननमा सात रूपैयाँ र खाना पकाउनले एलपिजी ग्यासमा ४९ रूपैयाँ घटाएर पठाएको छ।

भारतबाट बढेर आए पनि मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको