सभापति शेरबहादुर देउवाले गरेका गलत निर्णय अब सहने छैन् : गगन थापा

समाचार शेयर गर्नुहोस्

१९ जेठ, काठमाडाैं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले गरेका गलत निर्णय अब सहेर नबस्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा भएको नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठानको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै थापाले रेशम चौधरीको माफी प्रकरण, संसद विकास कोष र नागरिकताको विधेयकजस्ता विषय उठाउँदै ती दुवै पार्टी सभापति देउवाको एक्लो निर्णय भएको आरोप लगाउँदै अब त्यस्ता निर्णय सहेर नबस्ने बताएका हुन्।

थापाले भने, ‘कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गर्‍यो । आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको