२१ जेठ, काठमाडाैं
आज आइताबार सुनकाे मुल्य १७०० रूपैँयाले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।
गत शुक्रबार तोलाको छापावाल सुन १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
सुनकाे मुल्य घट्नुका साथै चाँदीकाे मुल्य पनि घटेकाे छ। चाँदी ताेलाा २० रूपैँयाले घटेर १ हजार ४१५ रूपैँया कायम भएकाे महासंघले जनाएकाे छ।
गत शुक्रबार तोलाको १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।