बैतडीमा भिरबाट लडेर एक जनाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

२१ जेठ,काठमाडाैं

बैतडीमा भिरबाट लडेर एक जनाकाे मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका ५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो ।

कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा प्रेम कलौनीको टाउको तथा शरीरका विभिन्न भागहरुमा चोट लागी मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार  घट्नाबारे अनुसन्धान भइरहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको