बैतडीमा भिरबाट लडेर एक जनाकाे मृत्यु

२१ जेठ,काठमाडाैं

बैतडीमा भिरबाट लडेर एक जनाकाे मृत्यु भएको छ ।

जिल्लाको मेलौली नगरपालिका ५ का शंकर दत्त कलौनीका १९ वर्षीय छोरा प्रेम कलौनीको अर्जुन अदल्लेको भिरबाट लडेर मृत्यु भएको हो ।

कलौनी भिरबाट करिब आठ सय मिटर तल खस्दा प्रेम कलौनीको टाउको तथा शरीरका विभिन्न भागहरुमा चोट लागी मृत्यु भएको प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार  घट्ना’bout अनुसन्धान भइरहेकाे छ।

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like