सुनचाँदीकाे मुल्य स्थिर रह्याे

२२ जेठ,काठमाडाैं

नेपाली बजारमा आज (साेमबार) सुनचाँदिकाे मुल्य स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। आज पनि आइताबारकै मुल्यमा सुनचाँदीको कारोबार हुने भएको छ ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम छ ।  हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like