राष्ट्रिय सभाकाे बैठक भाेलीलाई सारियाे

समाचार शेयर गर्नुहोस्

२३ जेठ, काठमाडाैं

आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक भाेली बुधबारका लागी सारिएकाे छ।

आज बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बुधबार ११ बजे बस्ने गरी सारिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयले मंगलबार सूचना जारी गरेर जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको