काठमाडाैं महानगरपालिकाले गर्याे छात्रवृत्ति नदिने ३४२ वटा विधालयकाे नाम सार्वजनिक

२३ जेठ, काठमाडाैं

काठमाडाैं महानगरपालसकाले छात्रवृत्ति उपलब्ध नगराएकाे ३४२ वटा विधालयहरूकाे नाम सार्वजनिक गरिएकाे छ। महानगरपालिकाले छात्रवृत्ति वितरण गर्न अटेर गरेकाे भन्दै महानगर भित्रका विधालयहरूका नाम सार्वजनिक गरेकाे हाे।

एक सूचना प्रकाशन गर्दै महानगरले छात्रवृत्तिको विवरण उपलब्ध नगराउने विद्यालयमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएको हो ।

आगामी जेठ २८ गतेभित्र छात्रवृत्ति वितरण गरी विवरण महानगरमा नबुझाएमा प्रचलित कानुन बमोजिम कारबाही गर्ने जानकारी पनि सूचना मार्फत दिइएको छ ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like