२३ जेठ, काठमाडाैं
आज मङगलबार सुनकाे मुल्य ९०० रूपैँयाले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महनसंघका अनुसार प्रतिताेला छापावाल सुन १ लाख १२ हजार ५०० रूपैँया र तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रूपैँया कायम भएकाे छ।
यस्तै सुनकाे मुल्य बढ्नुका साथै चाँदीकाे मुल्य बढेकाे छ। मङगलबार चाँदिकाे मुल्य ५ रूपैँयाले बढेर १ हजार ४ सय रूपैँयामा काराेबार भइरहेकाे छ।