सुनकाे मुल्य ९ सय रूपैँयाले बढ्याे, चाँदीकाे मुल्य कति ?

समाचार शेयर गर्नुहोस्

२३ जेठ, काठमाडाैं

आज मङगलबार सुनकाे मुल्य ९०० रूपैँयाले बढेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महनसंघका अनुसार प्रतिताेला छापावाल सुन १ लाख १२ हजार ५०० रूपैँया र तेजाबी सुन १ लाख ११ हजार ९ सय ५० रूपैँया कायम भएकाे छ।

यस्तै सुनकाे मुल्य बढ्नुका साथै चाँदीकाे मुल्य बढेकाे छ। मङगलबार चाँदिकाे मुल्य ५ रूपैँयाले बढेर १ हजार ४ सय रूपैँयामा काराेबार भइरहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको