स्वर्णिम वाग्लेले करको दर हेरफेरबारे अर्थमन्त्री महतलाई साेधे तीनवटा प्रश्न

२३ जेठ,काठमाडाैं

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अनधिकृत व्यक्तिको संलग्नताका करको दर हेरफेरबारे अर्थमन्त्री प्रकाशशरण महतलाई तीनवटा प्रश्न सोधेका छन्।

सांसद वाग्लेले अघिल्लो वर्ष करका नीति हेरफेर भएपछि अर्थमन्त्रीले राजीनामा दिनुपरेको स्मरण गराए।

उनले अर्थमन्त्रीलाई तीन प्रश्न सोधेका छन्।

– यो वर्ष षड्यन्त्रमूलक तरिकाले निश्चित व्यापारिक लाभ हुनेगरी करका दरमा हेरफेर गरिएको छ कि छैन?

– एचएस कोड बनाउने व्यक्तिलाई सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन?

– एचएस कोड टाइप गर्न सक्ने एकजना मात्रै हुन्?

समाचार शेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like