आज प्रतिनिधि सभाको बैठक बस्दै

समाचार शेयर गर्नुहोस्

आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

सो बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ।

यस्तै आजको बैठकमा पनि आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सामान्य छलफल जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको