सुनकाे मुल्य ८०० रूपैँयाले बढ्याे

समाचार शेयर गर्नुहोस्

२६ जेठ , काठमाडाैं

नेपाली बजारमा सुनकाे मुल्य आज ८०० रूपैँयाले बढेकाे छ। छापावाला सुन प्रतितोला ८ सय रुपैयाँले बढ्दै १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

महासङ्घका अनुसार तेजाबी सुनकाे मुल्य आज तोलाममा ८०० रूपैँयाले बढ्दै १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छावावाला सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनकाे मुल्य बढेसँगै चाँदीको मूल्य भने आज तोलामा ४० रुपैयाँले बढ्दै १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको