जुवातास खेलिरहेकाे अवस्थामा हाेटल संचालकसहित ५ जना पक्राउ

समाचार शेयर गर्नुहोस्

२६ जेठ, काठमाडाैं

लमही नगरपालिका-४ शान्तिनगरस्थित कुशल होटलमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । होटल संचालक ४० वर्षीया पार्वती खड्कासहित ५ जनालाई पक्राउ गरेको हो ।

विशेष सुचनाकाे आधारमा प्रहरीले उनीहरूलाइ नगद ९८ हजार ३० रूपैँया र १ बुक ताससहित बिहिबार राति पक्राउ गरेकाे हाे।

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको