नागरिकता विधेयक प्रमाणीकरणकाे फाइल र मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश

समाचार शेयर गर्नुहोस्

२६ जेठ, काठमाडाैं

नागिरकता विधेयक प्रमाणीकरणबारेको रिटमा सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिबाट प्रमाणीकरण भएको फाइल झिकाउन आदेश दिएको छ ।

आज (शुक्रबार) न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र सुस्मालता माथेमाको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा अर्को पेशी आगामी मंगलबार तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको