१५ मिनेटका लागी प्रतिनिधिसभा बैठक स्थगित

समाचार शेयर गर्नुहोस्

२६ जेठ,काठमाडाैं

अर्थमन्त्री संसदमा उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभामा बजेट विषयमा छलफलको क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रिय सभामा रहेकाले सभामुखले १५ मिनेटको लागि  बैठक स्थगित गरेका हुन् ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले संसदको बैठकमा अर्थमन्त्री उपस्थित हुनुपर्ने भन्दै नियमात्ति गरेपछि सभामुखले अर्थमन्त्री आएपछि बैठक संचालन हुने भन्दै बैठक स्थगित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको