राप्रपा नेपालले संघीयता खारेजीकाे माग गर्दै विरोध प्रदर्शन
दिब्य पाना
२६ जेठ, काठमाडाैं । राप्रपा नेपालले विरोध प्रदर्शन गरेको छ।
राप्रपा नेपालले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर, भ्रष्टाचार अन्त्य गर, नेपाली भूमि सट्टापट्टा नीति मुर्दाबादलगायतका नाराहरू लगाउँदै शुक्रबार बबरमहलमा प्रदर्शन गरेको हो।