विधालयका कर्मचारीद्वारा थाल ठटाएर विराेध प्रदर्शन

२८ जेठ, काठमाडाैं

नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको विभिन्न सेवा सुविधाको ग्यारेन्टी नभएको भन्दै थाल ठटाएर विरोध प्रदर्शन गरेको छ ।

समितिले कर्मचारीहरुको विभिन्न सेवा सुविधाका विषयमा नेपाल सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएको तर बजेटमा उक्त विषय नसमेटिएको भन्दै त्यसको विरोधमा खाली थाल बजाएर प्रदर्शन गरेका हुन ।

 

समाचार शेयर गर्नुहोस्

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ

ताजा समाचार
सर्वाधिक रुचाईएको
like our page
You may also like