माेरङकाे उर्लाबारीमा एक जना पत्रकारमाथी निर्घात कुटपिट

समाचार शेयर गर्नुहोस्

२९, काठमाडाैं

मोरङको उर्लाबारीमा एक जना पत्रकारमाथि निर्घात कुटपिट भएको छ ।

पूर्वी कमाण्ड नामक अनलाइन पत्रिकासङ्ग आबद्व पुजन दासमाथि हिजो दिउँसो अपरिचित समूहले आक्रमण गरेको हो ।

समाचार संकलन गरेर कार्यालय फर्किने क्रममा मोटरसाइकल बिग्रिएर मर्मत गर्न जाँदा आफूमाथि एक्कासी कुटपिट भएको घाइते पत्रकार दासले बताए ।उनको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको