प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीकाे सुनुवाइ बिहिबार हुने

समाचार शेयर गर्नुहोस्

२९ जेठ, काठमाडाैं

प्रधानन्यायाधीशमा सिफारिस भएका हरिकृष्ण कार्कीको सुनुवाइ बिहीबार हुने भएको छ ।

साेमबार सङ्घिय संसद सचिवालय सिंहदरबारस्थित समिति सभाहलमा भएकाे बैठकमा कार्कीविरूद्ध परेका उजुरीहरूका फाइल खाेलिएकाे छ।

आजै बसेको समितिको बैठकले ३१ गते बुधबार उजुरीकर्ताहरूसँग छलफल गर्ने र ३२ गते बिहीबार कार्कीको सुनुवाइ गर्ने निर्णय गरेको हो । कार्कीविरुद्ध २९ वटा उजुरी परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको