बाेराभित्र बाट एक महिलाकाे शव फेला

समाचार शेयर गर्नुहोस्

३० जेठ, काठमाडाैं

तनहुँमा एक महिलाकाे शव फेला परेकाे छ।

प्रहरीका अनुसार मंगलबार करिब १० बजे व्यास नगरपालिका-१० मा एक महिलाको शव बाेराभित्र बाट फेला पारेकाे हाे।

घट्नाबारे थप जानकारीका लागी  अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको