माइती मण्डलमा एक युवकले गरे आत्मदाहको प्रयास

समाचार शेयर गर्नुहोस्

३० जेठ, काठमाडाैं

माइतीघर मण्डलामा नागरिकता विधेयकको पक्षमा प्रदर्शन गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

मंगलबार संघर्ष समितिका उपाध्यक्ष निरज कामतले आत्मदाह प्रयास गरेको प्रहरीले जनाएको छ।

उनले साथमा ल्याएको मट्टीतेल खनाएर आत्मदहा गर्ने प्रयास गरेको प्रहरीले जानकारी दिएको छ। तर, प्रहरीले उनलाई रोक्न सफल भएको थियो।

युवकको स्वास्थ्य परीक्षण गर्न अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको