सुनकाे मुल्य ९ सय रूपैँयाले घट्याे

समाचार शेयर गर्नुहोस्

३१ जेठ, काठमाडाैं

नेपाली बजारमा आज सुनकाे मुल्य ९०० सय रूपैँयाले घटेकाे छ।

आज बुधबार  छापावाल सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले घटेर १ लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हाे । तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँ कायम भएको छ।

मंगलबार छातावाल सुन १ लाख १२ हजार ७०० रूपैँया कायम भएकाे थियाे।

त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १ हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदीको भाउ .तोलामा १ हजार ४५० रुपैयाँ कायम भएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको