रामपुरस्थित कालीगण्डकी नदीमा एक जना किशोरी बेपत्ता

समाचार शेयर गर्नुहोस्

३२ जेठ, काठमाडाैं

जिल्लाको रामपुरस्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा एक जना किशोरी बेपत्ता भएकी छन् ।

रामपुर –८, को भुजातस्थित कालीगण्डकी नदीमा बिहीबार बिहान ११ बजेतिर नुहाउनेक्रममा १४ वर्षकी पार्वती रामजाली बेपत्ता हुनुभएको हो ।

बेपत्ता किशोरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको