किसानहरूले आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि यसरी फाले गाेलभेडा

समाचार शेयर गर्नुहोस्

३ असार, काठमाडाैं

किसानले काठमाडौंको कालीमाटीस्थित सडकमा गोलभेँडा फालेका छन् । उचित मूल्य नपाएकाले आइतबार बिहान सडकमै गोलभेँडा फालेको उनीहरूले बताए । यस्तै व्यापारीहरुले करिब ३० हजार किलो गोलभेंडा सडकमा फ्याँकेका बताएका छन्।

विभिन्न स्थानका किसानले बिक्रीका लागि ल्याएका गोलभेँडा फालेका हुन् । आफूहरूको परिश्रमानुसार मूल्य नपाएपछि फाल्न बाध्य भएको उनीहरूको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको