सुनकाे मुल्य २०० रूपैँयाले बढ्याे

समाचार शेयर गर्नुहोस्

३ असार, काठमाडाैं

साताकाे पहिलाे (आइताबार) काराेबारका दिन सुनकाे मुल्य २०० रूपैँयाले बढेकाे छ। आइतबार २०० रुपैयाँले बढेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनकाे मुल्य बढे सङ्गै यता, चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको