ओली र वामदेव गाैतमबिच भेटवार्ता जारी

समाचार शेयर गर्नुहोस्

३ असार, काठमाडाैं

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपा एकता अभियानको संयोजक वामदेव गौतम च्यासल पुगेका छन् । अहिले ओली र गौतमबीच भेटवार्ता जारी छ ।

गत जेठमा एमालेले ७० वर्षे उमेरहद खारेज गर्ने निर्णय सार्वजनिक भएसँगै गौतमले एमालेमा नै फर्किएर पार्टीमा क्रियाशील हुने र सदस्यता पनि नवीकरण गर्ने बताएका थिए ।  गौतमले एमालेमा फर्किन उमेरहद हटाउनुपर्ने सर्त राख्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको