समाजवादी मोर्चा आज घोषणा हुँदै

समाचार शेयर गर्नुहोस्

४ असार, काठमाडौं

लामो छलफलपछि अन्ततः समाजवादी मोर्चा आज घोषणा हुँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको बैठकबाट सरकारमा रहेका तीन दलसहितको समाजवादी मोर्चा सोमबार गठन गर्ने सहमति भएको थियो ।

सोमबार राजधानीको राष्ट्रिय सभागृहमा आज अपराह्न तिन बजे समाजवादी मोर्चा नेपाल घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको