किसानले सडकमा गोलभेंडा फालेको देख्दा मन थाम्न मुस्किल भयो: ओली

समाचार शेयर गर्नुहोस्

४ असार , काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजार मूल्य नपाएर किसानले सडकमा गोलभेँडा फालेको देख्दा मन थाम्न मुस्किल रहेको बताएका छन् ।

ओलीले सोमबार सामाजिक सञ्जालमार्फत नेपालले करिब ४०० अर्बको कृषिजन्य बस्तु आयत गरिरहेको अवस्था रहेको बताउँदै नेपाली कृषि उत्पादनले मूल्य नपाएर सडकमा फाल्नुपर्ने अवस्था रहेको भन्दै चिन्ता ब्यक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको