सुनको मूल्य स्थिर रह्यो, चाँदीको मूल्य कति ?

समाचार शेयर गर्नुहोस्

४ असार, काठमाडौं

आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार र तेजाबी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ छ । हिजो आइतबार यसको मूल्य तोलामा १४ सय ४५ रुपैयाँ कायम थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको