सुनचाँदीकाे मुल्य घट्याे

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,असार ५गते। आज मंगलबार नेपाली बजारमा सुनचाँदीकाे मुल्य घटेकाे छ। सुनकाे मुल्य २०० रूपैँयाले घटेकाे छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मुल्य ताेलामा एक लाख ११ हजार ८ सय रूपैँयामा काराेबार भइरहेकाे छ। तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ।

यस्तै सुनकाे मुल्य घट्नुका साथै यता चाँदिकाे मुल्यमा पनि १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको