प्रेम चलाउनेकाे समर्थनमा जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएकाहरू पक्राउ

समाचार शेयर गर्नुहोस्

५ असार, काठमाडाैं

विद्यार्थीबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो ।

समाजशास्त्रका उपप्राध्यापक प्रेम चलाउने माथि २०७७ असोज २० गते सांघातिक हमला गर्नेहरूलाई मन्त्रीपरिषदको बैठकले उन्मुक्ति दिने निर्णय गरेको विरोधमा वृहत् नागरिक आन्दोलन नाम दिइएर जिल्ला अदालत अगाडि प्रदर्शन भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको