नेपाली बजारमा आज सुनकाे मुल्य ८०० रूपैँयाले घट्याे

समाचार शेयर गर्नुहोस्

६ असार,काठमाडाैं

नेपाली बजारमा आज सुनको मूल्य ८०० रूपैयाँले घटेकाे  छ। सुन आज १ लाख ११ हजार रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

साथै तेजाबी सुन आज  १ लाख १० हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ।

मंगलबार सुन ताेलामा १ लाख ११ हजार ८ सय रूपैयाँमा काराेवार भएकाे थियाे।

आज चाँदीको मुल्य तोलामा ४५ रूपैयाँले घटेकाे छ। मंगलबबार १ हजार ४ सय ३० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ३ सय ८५ रूपैयाँमा काराेवार भइरहेकाे महासंघले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको