मेयर बालेनका शिक्षा सल्लाहकार रेशु अर्यालले दिइन् राजीनामा

समाचार शेयर गर्नुहोस्

असार ६ ,काठमाडाैं

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै शिक्षा सल्लाहकार रेशु अर्यालले राजीनामा दिएकी छिन् ।

पछिल्लो समय मेयर साहले आफ्नो इच्छा विपरीतका काम गरिरहेको बताउँदै यस नगरको नागरिक र यसका मतदाताको हैसियतले सधैँ परामर्शमूलक लोकतान्त्रिक अभ्यास, उचित र उचित लगनशीलता र विधिको शासन र स्थानीय सरकारका सीमितताहरूको पालना गर्न, मामिलाहरूको गहिरो अनुसन्धान गर्न अनुरोध गर्दै पदबाट राजीनामा दिएको बताएकी छन्।

गत भदाैमा महानगरकाे कार्यपालिका बैठकले अर्याललाई शिक्षा सल्लाहाकार नियुक्त गरेकाे थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको