५०० रूपैँयाले घट्याे सुनकाे मुल्य

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

आज बिहिबार पनि सुनचाँदीकाे मुल्य घटेकाे छ।

आज छापावाल सुन प्रतितोला ५ सय रूपैयाँ घटेर एक लाख १० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

तेजावी सुन प्रतिताेला एका लाख  ९ हजार ९५० रूपैँया कायम भएकाे छ।

आज चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ घटेर एक हजार २६० रूपैयाँमा कारोबार भइरहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको