सर्पले डसेर ५ वर्षिया बालिकाकाे मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

धनुषामा सर्पले डस्दा बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको छ । घरमा सुतिरहेको अवस्थामा सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् ।

बालिकालाइ उपचारका लागि सिरहाको बन्दीपुरस्थित सर्पदंश उपचार केन्द्रमा लगिए पनि बचाउन नसकिएको मृतक बालिकाका पिता श्रीलाल महतोले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको