आज ४.७५ अंकले बढ्यो शेयर बजार

समाचार शेयर गर्नुहोस्

काठमाडौं, असार ७ गते। आज बिहीबार  नेप्से परिसूचक ४.७५ अंकले बढेको छ । परिसूचक आज २०५५.५२ बिन्दुमा पुगेको छ ।

आज (बिहीबार) म्युचुअल फन्ड, ऋणपत्र लगायत २७६ धितोपत्रको ८० लाख आठ हजार २४६ कित्ता सेयर तीन अर्ब ४४ करोड चार लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये चारवटा समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको