पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शाेक

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी शाेक परेको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापकसमेत रहेका चन्दको धर्मपत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो ।

बिहीवार राति उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। चन्द लामो समयदेखि पक्षघतबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको