काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको बस गल्छीमा दुर्घटना, १५ जना घाइते

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । बसमा ३० जना यात्रुहरु थिए  तीमध्ये १५ जना घाइते भएका छन् भने एक जना बालिकाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा अनियन्त्रित भएर दुर्घटना भएको हो । 

यस्तै प्रहरीले घट्नास्थलबाट घाइतेहरूका उद्धार गरिरहेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको