‘विपद्जन्य घटनाबाट हुने क्षति न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको छ’ : प्रधानमन्त्री

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढिपहिरोका कारण निकै धनजनको क्षति भएकाले प्रभावित क्षेत्रमा राहत उद्दार र पुनस्थापनाको कामलाई युद्धस्तरमा अघि बढाइएको बताएका छन्। प्रधानमन्त्री प्रचण्डले विपद्जन्य घटनाबाट हुने क्षति न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताए।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खर्चमा परेको चापसमेतलाई मध्यनजर गरि राष्ट्रिय दुग्ध विकास बोड खारेज गरिएको बताए ।

यस्तै उनले भारत भ्रमणका क्रममा दिर्घकालिन प्रारम्भीक ऊर्जा सम्झौता भएको र यो देशको हितका लागि हुने दावी गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको