सुनचाँदीकाे मुल्य बढ्याे, कतिमा काराेबार हुदैँछ ?

समाचार शेयर गर्नुहोस्

असार १०,काठमाडाैं

आइताबार नेपाली बजारमा सुनकाे मुल्य ४०० रूपैँयाले बढेकाे छ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ बढेको छ । आज तोलामा एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको